नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बिहीबार भक्तपुरमा बसिरहेको छ।
उक्त बैठकमा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले छलफलका लागि राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।
‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकमा भट्टराईले उक्त राजनीतिक प्रस्ताव प्रस्तुत गरेका हुन्।
समाजवादीका नेता विश्वदीप पाण्डेका अनुसार भट्टराईले पेश गरेको उक्त राजनीतिक प्रस्तावमा अब बैठकमा विस्तृत छलफल हुनेछ।
18
Shares
प्रतिक्रिया