प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर प्रतिनिधिसभाको बैठकमा सवाल जवाफ जारी छ।
प्रधानमन्त्रीले आफ्नो चार दिने भ्रमणबारेमा बोलिसकेपछि प्रश्न गर्ने क्रममा सांसद रोशन कार्कीले नागरिकता विधेयकबारे प्रश्न उठाएकी छन्।
‘भारत जान जहाज चढ्नुअघि नागरिकता प्रमाणीकरणको टिकट तपाईंलाई किन चाहियो?’, उनले सोधिन्, ‘प्रधानमन्त्रीले महाकालेश्वरको पनि दर्शन गर्नु भएको छ नढाँटी भनिदिनु न।’
उनले सत्तासँग प्रधानमन्त्रीले कपिलवस्तु र लुम्बिनीलाई पनि साटेको हो? भनेर सोधेकी छन्।
75
Shares

प्रतिक्रिया