नेपाल र भारतका प्रधानमन्त्रीले अहिले संयुक्त पत्रकार सम्मेलन गरिरहेक छन्।
दिल्लीस्थित हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेका हुन्।
त्यसक्रममा उनीहरुबीच केही सम्झौतामा हस्ताक्षर हुँदैछ। त्यस्तै विराटनगरसम्मको कार्गो रेल, कुर्था-जनकपुर रेल र केही संयुक्त जाँच चौकीको पनि शिलान्यास र उद्घाटन भएको छ।
जेठ १८, २०८०, बिहीबार
प्रतिक्रिया