ad ad

राजनीति


हामी पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको नक्सा बनाऔँ : हर्क साम्पाङ

हामी पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको नक्सा बनाऔँ : हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ। तस्बिर : उनकै फेसबुकबाट


नेपालखबर
जेठ १८, २०८० बिहिबार ८:५०, काठमाडौँ

भारतले आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नामको नक्सामा लुम्बिनी र कपिलवस्तु पनि उल्लेख गरेपछि नेपाल झस्किएको छ। 

यसअघि नै नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेको भारतले अहिले फेरि लुम्बिनी र कपिलवस्तुलाई समेत आफ्नो देशभित्र देखाउन खोजेपछि नेपाली नागरिक आक्रोशित छन्। 

यसैबीच धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब हामीले पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको भूभाग समेटेर नक्सा सार्वजनिक गर्नुपर्ने टिप्पणी गरेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .