ad ad

राजनीति


मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट र भारत भ्रमण एजेन्डा

मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट र भारत भ्रमण एजेन्डा

फाइल तस्बिर


नेपालखबर
जेठ १४, २०८० आइतबार १०:१, काठमाडौँ

आज (आइतबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ। 

एक मन्त्रीका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ। 

आगामी आर्थिक वर्षको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै छ भने जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाँदै छन्। 

आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक पनि बस्दै छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .