राजनीति


प्रदेश ३ को राजधानी धुलिखेल राख्ने प्रस्ताव बहुमतद्वारा अस्वीकृत

प्रदेश ३ को राजधानी धुलिखेल राख्ने प्रस्ताव बहुमतद्वारा अस्वीकृत

नेपालखबर
पुस २७, २०७६ आइतबार ५:२२,

प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल राख्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ।

साझा पार्टीका सांसद रमेश पौडेलले राखेको यो प्रस्ताव आइतबार बसेको प्रदेशसभा बैठकमा बहुमतले अस्वीकृत गरेको हो।

प्रस्तावका पक्षमा मात्र ३ मत परेको हो। विपक्षमा भने १ सय १ मत परेको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे।

प्रदेश सभामा रहेका १ सय १० मतमध्ये १ सय ४ मत मात्रै खसेको थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad