राजनीति


अब हरिण, मृग, कालिज, बँदेल जस्ता जनावरको व्यवसायीक पालन गर्न पाइने

अब हरिण, मृग, कालिज, बँदेल जस्ता जनावरको व्यवसायीक पालन गर्न पाइने

फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०८० शुक्रबार १७:२, काठमाडौँ

सरकारले हरिण, मृग बँदेल लगायतको जंगली जनावरहरुको व्यवसायिक पालन गर्न पाउने व्यवस्था गर्ने भएको छ।

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र भण्डारीले व्यवसायीक रुपमा हरिण, मृग, कालिज र बदेल लगायतका जनावरलाई व्यवसायीक रुपमा पालन गर्ने व्यवस्था गरेको बताएका हुन्। 

‘सामुदायिक वन फलाउने छ धन’ अभियान अन्तर्गत यसै बर्षदेखि सामुदायिक बन क्षेत्रमा निश्चित मापदण्ड र अनुगमन प्रणाली सहितको कार्यविधि अपनाई परिक्षणको रुपमा  हरिण, मृग कालिज बदेल जस्ता जनावरको नियन्त्रीत व्यवसायिक पालन सुरु गरिने छ, नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .