राजनीति


नयाँ सरकार बनेपछि आर्थिक विकासले गति लिन थाल्यो : राष्ट्रपति पौडेल

नयाँ सरकार बनेपछि आर्थिक विकासले गति लिन थाल्यो : राष्ट्रपति पौडेल

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १६:२७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार बनेपछि आर्थिक विकासले गति लिन थालेको बताएका छन्।

शुक्रबार संसदमा सरकारको नीति तथा कार्यैक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले बाह्य क्षेत्रमा समेत सुधार आएको र त्यसमा यो सरकारको महत्वपूर्ण योगदान रहेको बताए।

‘तर पनि सरकारले आफ्नो स्रोतेको परिचालन गर्नुपर्ने छ’ उनले भने।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले सार्वजनिक खर्चमा मितव्ययिता, भष्टाचार नियन्त्रण, आर्थिक विभेदको नियन्त्रण गर्ने सरकारको आगामाी प्राथमिकता हुने बताए।

कर्णाली, सुदूरपपश्चिम र मधेश प्रदेश केहि पछि परेकोले यी क्षेत्रलाई आगामाी दिनमा प्रथमिकता दिइने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .