कारोबार


सहकारी नीति परिमार्जन हुने

सहकारी नीति परिमार्जन हुने

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १६:३२, काठमाडौँ

सरकारले सहकारी नीति परिमार्जन गर्ने भएको छ।

पछिल्लो चरण सहकारीमा देखिएको संकट समाधान गर्न सरकारले विशेष कार्यक्रम ल्याउन लागेको हो।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय सहकारी नीति परिमार्जन गर्ने उल्लेख गरिएको छ।

‘बचत तथा ऋण सहकारीलाई उत्पादन तथा श्रम क्षेत्रमा केन्द्रित गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .