ad ad

राजनीति


बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८० बुधबार १०:४३, काठमाडौँ

सरकारमा सहभागी दलको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री निवासमा बिहान १० बजेदेखि बैठक बसिरहेको हो।

सरकारले यही जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ।

यसअघि मंगलबार दिउँसो पनि प्रधानमन्त्री प्रचण्डले सरकार समर्थित दस दलको बैठक राखेका थिए।

उनले आज बेलुकासम्म नीति तथा कार्यक्रममा लिखित सुझाव दिन समय दिएका थिए। 

जारी बैठकमा सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला नै सदर गरेपछि यस विषयले पनि प्रवेश पाउने नेताहरू बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .