नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी छ।
केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि पदाधिकारी बैठक बसेको हो।
देउवाको निवासमा बैठक जारी रहँदा पत्रकारहरुलाई भने निवास परिसरमा प्रवेश गर्न रोक लगाइएको छ।
प्रतिक्रिया