ad ad

राजनीति


रास्वपाका शक्तिशाली दुई विभाग मुकुललाई, वाग्ले अर्थनीति प्रमुख

रास्वपाका शक्तिशाली दुई विभाग मुकुललाई, वाग्ले अर्थनीति प्रमुख

नेपालखबर
बैशाख १९, २०८० मंगलबार ११:४७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३७ वटा केन्द्रीय विभाग बनाएको छ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले विभाग प्रमुख तोकेको छ। रास्वपाले नीति तथा वचार र प्रशिक्षण मुख्य दुई विभाग प्रमुख महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई बनाएको छ।

यसैगरी हालै रास्वपामा गएका डा. स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद डा. तोषिमा कार्कीलाई दिइएको छ।


केन्द्रिय विभाग र प्रमुखको नाम

१ नीति तथा विचार विभाग : डा. मुकुल ढकाल
२ प्रशिक्षण विभाग : डा. मुकुल ढकाल
३ अभियान तथा प्रचार प्रसार विभाग : विपिन आचार्य
४ अन्तर्राष्ट्रिय सम्बन्ध विभाग: शिशिर खनाल
५ मानवीय विकास प्रवर्द्धन विभाग : कुशुम महर्जन
६ RAT संयोजन विभाग : विष्णुकुमार श्रेष्ठ
७ उत्पादन प्रवर्द्धन विभाग : रामकृष्ण भट्टराई  
८ नेतृत्व क्षमता तथा मानव संसाधन विकास विभाग : खुस्बु सरकार श्रेष्ठ
९ जनसम्पर्क विभाग : दिपक बोहोरा
१० भ्रष्ट्राचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग : हरि ढकाल
११ आर्थिक व्यवस्थापन विभाग : लिमा अधिकारी
१२ गुनासो व्यवस्थापन विभाग : डा. चन्दा कार्की
१३ विकास योजना तथा नीति तर्जुमा विभाग : डा. अरनिको पाण्डे
१४ तथ्याङ्क अनुसन्धान तथा अभिलेखीकरण विभाग : मनिष झा
१५ विधेयक मन्थन विभाग : गणेश कार्की
१६ गैरआवासीय नेपाली सम्पर्क विभाग : अर्जुन अधिकारी
१७ कानुन तथा न्याय विभाग : सोविता गौतम
१८ अर्थ नीति विभाग : स्वर्णिम वाग्ले
१९ सार्वजनिक लेखा समीक्षा विभाग : मनिष झा
२० शिक्षा विभाग : सुमिना श्रेष्ठ
२१ स्वास्थ्य तथा जनसंख्या विभाग : डा. तोषिमा कार्की
२२ कृषि विभाग : अशोक कुमार चौधरी
२३ पर्यटन तथा संस्कृति विभाग : शिशिर खनाल
२४ मुद्रा तथा पुँजी बजार विभाग : विराजभक्त श्रेष्ठ
२५ उद्योग तथा वाणिज्य विभाग : गणेश पराजुलीट
२६ श्रम तथा उपभोक्ता हित विभाग : असिम शाह
२७ यातायत विभाग : शिव नेपाली
२८ पूर्वाधार विकास अनुगमन विभाग : निशा डाँगी
२९ युवा तथा खेलकुद विभाग : डा. तोषिमा कार्की
३० विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग : सुमना श्रेष्ठ
३१ मानव अधिकार विभाग : सन्तोष परियार
३२ सहकारी विभाग : अशोक कुमार चौधरी
३३ वन, वातावरण तथा प्राकृतिक स्रोत विभाग : विनिता कठायत
३४ महिला तथा सामाजिक विकास: लक्ष्मी तिवारी
३५ विभाग : दीगो विकास विभाग : विराजभक्त श्रेष्ठ
३६ सङ्गठन विभाग : कविन्द्र बुर्लाकोटी
३७ प्रवास नेपाली सम्पर्क विभाग : डोलप्रसाद अर्याल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .