उपनिर्वाचनको मतगणनाका लागि तनहुँ १ मा सर्वदलीय बैठक जारी छ। १५२ वटै मतदान केन्द्रबाट मतपेटिका आएपछि बैठक बसेको हो। देवघाटका केही मतदान केन्द्रको मतपत्र ढिलो गरी आइपुगेको थियो। बैठकपछि मतगणनाको तयारी गरिएको छ। प्रकाशित: बैशाख १०, २०८० आइतबार २३:० 24 Shares
प्रतिक्रिया