ad ad

राजनीति


राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

नेपालखबर
बैशाख १०, २०८० आइतबार २१:२८, काठमाडौँ

भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको छ। 

भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत पौडेलको स्वास्थ्य अवस्थाबारे नेपाली दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

एम्समा उपचार सुरु गरेको पाचौँ दिन (आइतबार) राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको चिकित्सकलाई उदृत गर्दै दूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .