राजनीति


माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा जारी

सिंहदरबारमा जारी माओवादी केन्द्र संसदीय दलको बैठक। तस्बिर : प्रदीपराज  वन्त


नेपालखबर
बैशाख १, २०८० शुक्रबार १०:३१, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ। 

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक जारी छ। 

सिंहदरबारमा जारी माओवादी केन्द्र संसदीय दलको बैठक। तस्बिर : प्रदीपराज  वन्त

बैठकमा प्रधानमन्त्रीसमेत रहेका  पार्टी अध्यक्ष तथा प्रधानमन्त्री  पुष्पकमल  दाहाल  प्रचण्ड लगायत नेताहरू सहभागी छन्।    

बैठकमा संक्रमणकालीन न्याय निरुपण (टीआरसी) सम्बन्धी विधेयकलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ। 

सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेस तथा नेकपा एमालेबीच टीआरसी विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .