ad ad

राजनीति


दीक्षान्त समारोहमा सहभागी हुन धनगढी आइपुगे प्रधानमन्त्री प्रचण्ड

दीक्षान्त समारोहमा सहभागी हुन धनगढी आइपुगे प्रधानमन्त्री प्रचण्ड

तस्वीर: प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
चैत २६, २०७९ आइतबार ११:१२, धनगढी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन्।

बुद्ध एयरको नियमित उडानमार्फत उनी धनगढी विमानस्थल आइपुगेका हुन्।

उनी आज सुदुरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले जानकारी दिएका छन्।

No description available.

प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थल पुगेका कार्यकर्ताहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .