ad ad

राजनीति


त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु पदाधिकारीद्वारा पदभार ग्रहण

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु पदाधिकारीद्वारा पदभार ग्रहण

नेपालखबर
चैत २१, २०७९ मंगलबार २१:१०, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका पदाधिकारीले मंगलबार पदभार ग्रहण गरेका छन्। 

गत चैत ५ गते भएको निर्वाचनमा निर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गरेका हुन्।

स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित भएका थिए। 

पदभार ग्रहण गर्दै सभापति जोशीले विश्वविद्यालयमा समयमै पदाधिकारी नियुक्त गर्न स्ववियुले दबाब दिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .