जनता समाजवादी पार्टी, नेपालले पार्टीकोतर्फबाट मन्त्री छान्न अध्यक्ष उपेन्द्र यादवलाई जिम्मा दिएको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लाउने जिम्मा अध्यक्ष यादवलाई दिएको प्रवक्ता पूर्ण बस्नेतले जानकारी दिए। प्रकाशित: चैत १६, २०७९ बिहिबार १७:२० 45 Shares
प्रतिक्रिया