राष्ट्रपति रामचन्द्र पौडेल वृक्षारोपण कार्यक्रममा सहभागी हुने भएका छन्। बुधबार (८ चैत) बिहान बनकालीमा आयोजित वृक्षारोपण कार्यक्रममा राष्ट्रपति पौडेल सहभागी हुन लागेका हुन्।
पशुपतिनाथस्थित बनकालीमा हुने वृक्षारोपण कार्यक्रममा राष्ट्रपति सहभागी हुन लागेको उनको सचिवालयले जनाएको छ।
वृक्षारोपण कार्यक्रम बिहान ८ बजेका लागि तय भएको छ।
18
Shares
प्रतिक्रिया