जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै छ।
मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने कार्यसूची रहेको पार्टी प्रचार विभागले जनाएको छ।
बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल हुने छ।
जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको
छ।
30
Shares
प्रतिक्रिया