राजनीति


राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको भेटवार्ता

राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको भेटवार्ता

नेपालखबर
चैत ६, २०७९ सोमबार १७:३१, काठमाडौँ

अमेरिकी राजदूत डिन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। 

राष्ट्रपतिलाई भेट्न राजदूत थम्पसन सोमबार शीतल निवास पुगेका थिए। 

सो अवसरमा नेपाल र अमेरिकाबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad