ad ad

राजनीति


रिक्त समानुपातिक सांसदबारे निर्णय गर्न जसपाले बोलायो बैठक

रिक्त समानुपातिक सांसदबारे निर्णय गर्न जसपाले बोलायो बैठक

फाइल फोटाे


नेपालखबर
चैत १, २०७९ बुधबार १४:५७, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्ने भएको छ। 

समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो।

जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ। मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्।

बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .