प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ।
कांग्रेसले राष्ट्रपतिका लागि प्रयास गरिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र महामन्त्री थापाबीच भेटवार्ता भएको हो।
दुवै नेताहरुबीच बिहीबार बिहान भेट भएको महामन्त्री थापा निकट स्रोतले पुष्टि गरेको छ।
भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको स्रोतको भनाइ छ।
1.5k
Shares

प्रतिक्रिया