नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने भएपछि उनी अल्पमतमा छन्।
अहिले ४ बजे डाकिएको प्रदेश सभा बैठक अझै सुरु हुन सकेको छैन।
विश्वासको मतका लागि मत विभाजन गर्ने कि मुख्यमन्त्री रावलले विशेष सम्बोधन गरेर बाहिरिने भन्ने छलफल चलिरहेको एक नेताले बताए।
90
Shares

प्रतिक्रिया