ad ad

राजनीति


प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा रवि लामिछाने

प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा रवि लामिछाने

नेपालखबर
माघ १७, २०७९ मंगलबार १०:२३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न निवर्तमान गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन्। 

उनीहरुबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। 

प्रचण्ड र लामिछानेबीच समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .