ad ad

राजनीति


एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने

फाइल तस्बिर।


नेपालखबर
माघ १७, २०७९ मंगलबार ७:०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ। मंगलबार (१७ माघ) बिहान ९ बजे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको एकीकृत समाजवादीको प्रचार विभागले जनाएको छ। 

देशको आर्थिक संकट र समाधानका विषयमा प्रधानमन्त्रीलाई ज्ञापन बुझाउन लागिएको बताइएको छ।

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि सरकारमा भने सहभागी भएको छैन। राष्ट्रपति निर्वाचनको मिति घोषणा भएसँगै राजनीतिक दलहरू त्यसको तयारीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .