नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
ओलीलाई भेट्न राजदूत सोङ बालकोटस्थित ओली निवास पुगेका थिए।
यसअघि सोङले आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गरे।
एक हप्ताअघि राजदूतको कार्यभार सम्हाल्न नेपाल आएका सोङले उच्च तहमा भेटघाट तीब्र पारेका छन्।
96
Shares

प्रतिक्रिया