ad ad

राजनीति


सबै कार्यक्रम रद्ध गरेका प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा

सबै कार्यक्रम रद्ध गरेका प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा

नेपालखबर
माघ १, २०७९ आइतबार १७:३३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। आइतबार अपरान्ह ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।

आइतबार बिहान भएको विमान दुर्घटना र सरकारलाई पूर्णता दिने लगायतका विषयमा प्रचण्ड र ओलीबीच छलफल भएको स्रोतले जनाएको छ। 

यसअघि शनिबार साँझ सम्पादकहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले आइतबार बेलुकीसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए। 

पोखरामा विमान दुर्घटना भएसँगै प्रचण्ड सबै कार्यक्रमहरु रद्ध भएको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .