राजनीति


यातायात कार्यालयको अनुगमनमा पुगे उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

यातायात कार्यालयको अनुगमनमा पुगे उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

नेपालखबर
पुस १९, २०७९ मंगलबार १०:४५, काठमाडौँ

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्र सुधारलाई पहिलो प्राथमिकता राखेका छन्।

आइतबारबाट नियमित मन्त्रालय उपस्थित हुन थालेका मन्त्री श्रेष्ठले मंगलबार यातायात कार्यालयमा अनुगमन गरेका छन्। यातायात कार्यालय एकान्तकुनामा मन्त्री श्रेष्ठले अनुगमन गरेका हुन्। 

आइतबार उनले यातायात सम्बन्धी समस्याका विषयमा मन्त्रालयमा ब्रिफिङ लिएका थिए।

यातायात व्यवस्था विभागले लाइसेन्सलाई सहज बनाउन सकेको छैन। सवारी साधन अनुमति पत्रकोलागि अनलाइन आवेदन दिन, ट्रायल पासपछि लाइसेन्स पाउन १ वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad