राजनीति


ओलीलाई भेट्न बालकोट पुगे उपप्रधानमन्त्री लामिछाने

ओलीलाई भेट्न बालकोट पुगे उपप्रधानमन्त्री लामिछाने

नेपालखबर
पुस १२, २०७९ मंगलबार २१:५५, काठमाडौँ

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। 

मंगलबार साँझ उनी ओली निवास बालकोट पुगेका थिए।

छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल पनि थिए।

रविका तर्फबाट नेता दिपकराज बोहोरा पनि थिए।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद गठनपछि ओली-रवि भेट भएको हो।

सोमबार उपप्रधानमन्त्री र गृहमन्त्री नपाए गठबन्धन छोडिदिने धम्की दिएपछि प्रचण्डले गृह दिन राजी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad