राजनीति


काठमाडौंका खोलामा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ३५ दिने सूचना

काठमाडौंका खोलामा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ३५ दिने सूचना

फाइल।


नेपालखबर
मंसिर १४, २०७९ बुधबार ८:४७, काठमाडौँ

काठमाडौं उपत्यकामा खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना प्रकाशित भएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरेको हो। 

३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरणले नै हटठाइदिने सूचनामा उल्लेख गरिएको छ। 

काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनालाई हटाउन प्राधिकरणले भनेको हो।

सूचनाः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .