कञ्चनपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ रोचक प्रतिस्पर्धा भइरहेको छ।
अहिले नेपाली कांग्रेसका एनपी साउद १५९ मतान्तरले अगाडि छन्।
८ हजार ६९८ मतगणना हुँदा साउदले ३ हजार ४४८ मत पाएका छन्।
प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले ३ हजार २८९ मत ल्याएका छन्।
प्रतिक्रिया