राजनीति


अर्घाखाँचीमा टोपबहादुरलाई १५ सय मतको अग्रता

अर्घाखाँचीमा टोपबहादुरलाई १५ सय मतको अग्रता

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २२:१९, काठमाडौँ

अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन्।

कुल ७ हजार ६८ मतगणना हुँदा उनले १ हजार ४८६ मतान्तरको अग्रता बनाएका छन्। 

रायमाझीले ४ हजार ६८ मत प्राप्त गरेका छन्। त्यस्तै, कांग्रेसकी पुष्पा भुसालले २ हजार ५८२ मत ल्याएकी छन्।

अहिले जिल्लाको मालारानी गाउँपालिकाको मतगणना भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad