रुपन्देही क्षेत्रनम्बर १ का स्वतन्त्र उम्मेदवार घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ मा मतदान गरेका छन्।
उनले मतदानपश्चात् आजको चुनावले संविधान र संघीय गणतन्त्र लिकमा आएको प्रतिक्रिया दिएका छन्।
‘आजको चुनावले हाम्रो संविधान र संघीय गणतन्त्र लिकमा आएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘संघीय गणतान्त्रिक नेपालको यो दोस्रो चुनावले हामीलाई अझ बलियो बनाउनेछ।’
18
Shares
प्रतिक्रिया