सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गतेको चुनावका लागि भोट माग्दै र्याप गीत ल्याएको छ।
माओवादीले चुनाव प्रचारका लागि ‘भोट फर माओवादी, भोट फर प्रचण्ड’ बोलको र्याप गीत ल्याउन लागेको हो।
माओवादीको प्रचार सामाग्री उत्पादन टिमले प्रचण्डको फोटोसहित उक्त र्याप गीत ल्याएको हो।
माओवादी कुनै बेला पप तथा र्याप शैलीका गीतलाई विकृति भन्थ्यो। तर उसैले चुनावमा भोट माग्न र्याप गीत बनाएको हो।
135
Shares
प्रतिक्रिया