नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनाव प्रचारमा नातिनी स्मिता दाहाल खटिएकी छन्।
स्मिता र संगीतकार चेतन सापकोटाले गाएको गीत शुक्रबार साँझबाट प्रिमियर गरिएको छ।
स्मिता प्रचण्डकी कान्छी छोरी गंगा दाहालकी छोरी हुन्। गीतमा 'गठबन्धनलाई नजिताइ भा'छैन' भन्ने बोल रहेको छ।
‘प्रचण्डले रोल्पाबाट प्रचण्डले गणतन्त्र ल्याए, गोरखाबाट यात्रा भयो तय’, भन्ने गीत छ। गीतको म्युजिक भिडिओमा चेतन सापकोटाले खेलेका छन् ।
66
Shares
प्रतिक्रिया