राजनीति


कैलालीमा एमालेबाट लेखराज, नारदमुनि र झपटले गराए मनोनयन दर्ता

कैलालीमा एमालेबाट लेखराज, नारदमुनि र झपटले गराए मनोनयन दर्ता

नेपालखबर
असोज २३, २०७९ आइतबार १६:४९, कञ्चनपुर

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभातर्फ एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर भट्टले मनोनयन दर्ता गराएका हुन्।

यस्तै, क्षेत्र नम्बर ५ मा नेकपा एमालेका नारदमुनि रानाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश सभा क मा नेपालु चौधरी र ख बाट दुर्गा जोशीले मनोनयन दर्ता गरेका छन्। 

क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि एमालेबाट झपट रावलले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नम्बर २ क बाट कमला ओली र ख बाट डेजी पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad