विवेकशील साझा छाडेर राप्रपामा प्रवेश गरेका रवीन्द्र मिश्रले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
उनले काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यतर्फ आगामी चुनाव लड्न उम्मेदवारी दर्ता गरेका हुन्।
आगामी मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनाव हुँदै छ। निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको आह्वान गरेको छ।


27
Shares

प्रतिक्रिया