नेपाली कांग्रेसले रसुवामा केन्द्रीय सदस्य मोहन आचार्यलाई उम्मेदवार बनाउने भएको छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रदेश सभा (क) मा कांग्रेस नेता प्रभात लामाले टिकट पाएका छन्।
प्रदेश सभा ख का लागि गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्र गौतम (जगतजङ) ले उम्मेदवारी दिने भएका छन्।
हिमाली जिल्ला रसुवामा ३९ हजार ४ सय ५९ कूल मतदाता छन्। जसमा १९ हजार ३ सय ४० महिला छन् भने २० हजार १सय १८ पुरुष।
45
Shares
प्रतिक्रिया