ad ad

राजनीति


सिन्धुपाल्चोकमा एमाले उम्मेदवार : संघमा सरेश नेपाल र शेरबहादुर तामाङ, प्रदेशमा को को?

सिन्धुपाल्चोकमा एमाले उम्मेदवार : संघमा सरेश नेपाल र शेरबहादुर तामाङ, प्रदेशमा को को?

सरेश नेपाल र शेरबहादुर तामाङ।


नेपालखबर
असोज २१, २०७९ शुक्रबार १९:३६, काठमाडौँ

नेकपा एमालेले धमाधम निर्वाचनका लागि उम्मेदवारका टुंगो लगाउन थालेको छ। 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले उम्मेदवारहरुको टुंगो लगाउन थालेको हो। एमालेले सिन्धुपाल्चोकको प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फको उम्मेदवारको टुंगो लगाएको छ। 

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङलाई टिकट दिइएको छ। 

माओवादी छाडेका चौताराका पूर्वमेयर तामाङलाई एमालेले दियो प्रदेशको टिकट

प्रदेशर्फ १ को ‘क’मा कमल नेपाल र ‘ख’मा होमनारायण श्रेष्ठ उम्मेदवार हुने छन् भने २ को ‘क’मा अमान सिंह तामाङ र ‘ख’मा हस्त पण्डितलाई दिकट दिइएको एमालेका एक नेताले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .