ad ad

राजनीति


सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, प्रदेशसभाबारे छलफल थालिने

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, प्रदेशसभाबारे छलफल थालिने

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०७९ आइतबार ९:५८, काठमाडौँ

आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने जनाएको हो।

शनिवार बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल भएको थियो।

अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .