नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग विदाइ भेट गरेका छन्।
बेरी कार्यकाल सकेर फर्किने तयारीमा छन्। उनी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भइसकेका छन्।
डा. भट्टराइले राजदूत बेरीसँग नेपाल–अमेरिका सम्बन्धका सबै विषयमा कुराकानी भएको उल्लेख गरेका छन्। उनले बेरीको आगामी दिनका लागि शुभेच्छा पनि प्रकट गरेका छन्।
Had fruitful talks with US Ambassador to Nepal Mr Randy Berry on his farewell visit. A gamut of issues of mutual interests were discussed. Wished him all the best in his future endeavors. pic.twitter.com/LGJalUzNSv
39
Shares

प्रतिक्रिया