ad ad

राजनीति


चितवनबाट प्रदेशसभामा निशा न्यौपानेको नाम सिफारिस

चितवनबाट प्रदेशसभामा निशा न्यौपानेको नाम सिफारिस

नेपालखबर
भदौ २१, २०७९ मंगलबार १३:५७, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ प्रदेशसभा  सदस्यमा प्रत्यक्षतर्फ  निशा न्यौपानेको सिफारिस भएको छ। 

निशा जनयुद्धका क्रममा बेपत्ता नेता दन्डपाणि न्यौपानेकी छोरी हुन्।

२०५७ सालदेखि पूर्णकालीन कार्यकर्ता  भएकी निशा जनयुद्वका बेला कठोर यातनासहितको सैनिक  हिरासत र एक वर्ष जेल जीवन बिताएर फर्किएकी हुन्। 

विद्यार्थी राजनितिको  पृष्ठभूमिसहित अगाडि बढेकी  निशा २०७० सालमा समानुपातिक उम्मेदवार भइसकेकी छन्। उनी हाल नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर सचिवका रुपमा कार्यरत छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .