ad ad

राजनीति


चोलेन्द्रले चार घण्टामा चारवटा प्रश्नको जवाफ दिए, भोलि फेरि बयान

चोलेन्द्रले चार घण्टामा चारवटा प्रश्नको जवाफ दिए, भोलि फेरि बयान

नेपालखबर
भदौ १५, २०७९ बुधबार १६:११, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा संसदीय समितिमा बयान दिएर फर्किएका छन्।

बुधबार महाअभियोग सिफारिस समितिसमक्ष राणाले करिब चार घण्टा बयान दिएर निस्किएका हुन्। 

राणालाई भोलि पनि बयानका लागि बोलाइएको छ। 

राणालाई महाअभियोगसम्बन्धी ४३ प्रश्नमध्ये आज चारवटा प्रश्न सोधिएको समितिका एक सदस्यले जानकारी दिए। 

बयानका क्रममा उनले २०७८ असार २८ गतेकै शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने गरी जारी गरिएको परमादेशकै कारण महाअभियोग लगाइएको भए त्यसमा आफ्नो कमजोरी देखाउन पनि चुनौती दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .