प्रधानमन्त्री केपी ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद (साग)लाई सफल बनाएको भन्दै सहभागी सबै सदस्य राष्ट्र र खेलाडीलाई धन्यवाद ज्ञापन गरेका छन्।
उनले साग सफल बनाउन भूमिका खेल्ने सबैप्रति आभार प्रकट गरेका छन्।
‘सागले समझदारी, विश्वास, सद्भाव र एकतालाई थप प्रबद्र्धन गरेको छ,’ साग समापन समारोह चलिरहेका बेला प्रधानमन्त्री ओलीले ट्विट गरेका छन्।
Sincere thanks and deep appreciation to all Member States and players for their active participation in the 13th SAG and making it a grand success.
The SAG has further promoted understanding, goodwill, harmony, unity and solidarity among the people of our region.

प्रतिक्रिया