राप्रपा नेपालका उपाध्यक्ष दिलविकास राजभण्डारीले पार्टी छोडेका छन्।
उनी यसअघि राजेन्द्र लिङदेनको राप्रपा छोडेर राप्रपा नेपालमा प्रवेश गरेका थिए।
उनले बिहीबार आफू राप्रपामै फर्किएको घोषणा गरेका हुन्।

117
Shares

प्रतिक्रिया