ad ad

राजनीति


खराब आशय बोकेकासँग पार्टी एकता नगर्ने ओलीको दाबी

खराब आशय बोकेकासँग पार्टी एकता नगर्ने ओलीको दाबी

नेपालखबर
साउन १८, २०७९ बुधबार ६:३३, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले खराब आशय बोकेका वामपन्थीहरुले एमालेले पार्टी एकता नगर्ने बताएका छन्।

नेकपाका संस्थापक तुलसीलाल अमात्यको ५२औँ तथा सहिद भीमदत्त पन्तको ६९ औँ स्मृति सभाका अवसरमा मंगलबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सत्ता गठबन्धनमा रहेका खराब आशय बोकेका वामपन्थीसँग पार्टी एकता गर्न नसकिने उल्लेख गरे।

नामले समाजवादी भन्दैमा कोही समाजवादी नहुने र समाजवादी केन्द्र पनि नबन्ने उनले जिकिर गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .