अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु आज (बिहीबार) साँझ नेपाल (काठमाडौं) आउँदैछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनिश्चित बनेका बेला वरिष्ठ अमेरिकी अधिकारीले नेपाल भ्रमण गर्न लागेका हुन्।
आज साँझ काठमाडौं आइपुग्ने लुले भोलि शुक्रबार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ।
याे पनि : डोनाल्ड लु आकस्मिक रुपमा नेपाल आउँदै, एजेण्डा– एसपीपी र देउवाको अमेरिका भ्रमण
72
Shares

प्रतिक्रिया