ad ad

राजनीति


प्रधानमन्त्री ओली ‘मेडिकल अब्जरवेसन’मा

प्रधानमन्त्री ओली ‘मेडिकल अब्जरवेसन’मा

नेपालखबर
मंसिर १८, २०७६ बुधबार ४:५१,

केही दिनदेखि काठमाडौंको महाराजगन्जस्थित कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

सेन्टरले बुधबार बिहान प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो।

सेन्टरका निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ- सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकीय अवलोकन (मेडिकल अब्जरवेसन) मा राखिएको व्यहोरा जानकारी गराइन्छ।

bigyapti

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .