मधेश प्रदेशका अत्यन्त विपन्न एवं नियमित आय नभएका नागरिकलाई परिचय पत्र वितरण गरी जीवन निर्वाह खर्च दिने भएको छ।
मधेश प्रदेशका अत्यन्त विपन्न नियमित आय नभएका नागरिकहरुको नक्सांकन गरी परिचय पत्रको आधारमा जीवन निर्वाह खर्चको मधेश सरकारले गरेको छ।
आगामी आर्थिक वर्षबाट त्यस्ता परिवारलाई सोझै बैंक खाता मार्फत रकम उपलब्ध गराइने अर्थमन्त्री शैलेन्द्र साहले बताए।
बजेट भाषणमा उनले सोको लागि एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताए।
असार १, २०७९, बुधबार
प्रतिक्रिया